आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

रास्वपाले बोलाएको सर्वदलीय बैठक जारी, सहभागी भएनन हर्क साम्पाङ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आमन्त्रण गरेर बोलाइएको उक्त बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गतको सार्वजनिक लेखा समितिको सभाहलमा जारी रहेको हो। संसद्‌मा सत्तापक्ष र विपक्षीबीच टकराव...  विस्तृतमा