आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

बिगत पाँच महिना देखि तलब नपाउदा कतारमा एक नेपाली अलपत्र

लक्ष्मण रसाइली/ जनवरी २१, कतार। देशको राजनैतिक अस्थिरता र बेरोजगारीले हजारौं युबा खाडी मुलुक पलायन भइ रहेका छन। तर पलाएन भयर ती बोकेका अमुल्य सपना कयौंका त तातो घाममा तातिरहेका छन। कयौं नेपाली युबा तलब नपाएर अलपत्र परेका छन। त्यस्तै अमुल्य हजारौ सपना बोकेर बिगत २५ अघि काठमाडौंमा रहेको रोयल ओभरसिज प्रा.लि बाट कतारको एक माफतको कम्पनीमा कार्यरत लुम्दे ३ इलामका छबिलाल राई बिगत...  विस्तृतमा