आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

कुवेतमा हुने “मेघा म्युजिक शो”को तयारी पुरा

परदेशी खबर /अप्रिल ८,कुवेत । नेपाल कुवेत सरोकार समाज, कुवेतको आयोजनामा १३ तारिक शुक्रवारका दिन हुन गैरहेको "मेघा म्युजिक शो"को सम्पुर्ण तयारि पुरा भएको जानकारी समाजको अध्यक्ष दिल स्याङबोले दिएका छन् । नयाँ वर्ष २०७५ सालको आगमनको अवसर पारी शुभकामना आदानप्रदान सहित हुन गैरहेको कार्यक्रममा नेपालका चर्चित कलाकार ज्योति मगर र बिजय लामाको साथमा सांगीतिक कार्यक्रममा स्थानिय...  विस्तृतमा