आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कुवेतमा तिन वर्षदेखि सम्पर्क बिहिन हेमा मगरलाई खोजीको लागि परिवारको आग्रह

[caption id="attachment_31822" align="alignnone" width="300"] फोटो खेम रायमाझी बाट[/caption]   परदेशी खबर/ ३१, मे कुवेत | रोजगारीको लागि कुवेत आएका नवलपरासी बर्दाघाट नगरपालिका वार्ड नं ५ स्थायी निवासी हेमा मगर विगत तिन वर्षदेखि सम्पर्क बिहिन रहेकोले खोजिदिनको लागि परिवारले आग्रह गरेका छन् |   मगरका ससुरा हर्कबहादुरद्वारा राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपरासीलाई सम्बोधन गर्दै खोजी दिन आग्रह सहितको निवेदन पेश...  विस्तृतमा