अक्टोबर १४,काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्दैछन्। सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी द्विपक्षीय वार्ता गर्ने... विस्तृतमा