सम्पादकीय

हामि उदयमान हुदैछौ समाजमा भएका कुरीति, कुसस्कार, विसंगति र भ्रस्टाचारलाई चिरा चिरा पारेर समाज समुदायलाई अगाडी बढाउने प्रेरणा सहित त्यति मात्र होइन बिकासको काममा पनि अरु भन्दा एक कदम अगाडी बढी हरपल, हर घन्टा र हर समय तपाईको साथमा रहने छौ न हामिलाई कसैको डर, धाक धम्कि न कुनै राजनीति दलको हस्तक्षेप गर्ने, न कुनै घुसखारी संग डर, भर भय मान्दैनौ हरपल तपाईको साथ हातमा हात मिलाई काधमा काध मिलाई हामि समाचार, सम्प्रेसन गर्दछौ मात्र तपाईको सल्लाह सुझाब चाहियको छ | कुनै लेख, रचना, गजल, मुक्तक, र कुनै कार्यक्रम भै रहेको छ भने र त्यस्तो तपाइले कुनै समाचार खोल्न नसक्ने छ भने हामीलाई ई-मेल गर्नुहोला | हाम्रो ई-मेल [email protected]  हामि त्यसलाई चिरा चिरा पारेर समाजमा उदाङ्गो बनाइ दिनेछौ, तपाई आफै समाचार संकलन गरेर तपाईको फोटो ठेगाना पठाउनुहोस् तपाई आफै संवादाता बन्नुहोस | PardeshiKhabar.com तपाईको सल्लाह सुझाबको आकांक्षा सहित प्रतिक्षामा छौ |

पछिल्ला सम्प्रेसणहरु

कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

बिजनेष

४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस