आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

आलोक चाम्लिङ्को जय जय नेपालमा दर्जनौँ बरिस्ठ कलाकारहरु

परदेशी खबर डट्कम/ डिसेम्बर २०, कुवेत। आलोक चाम्लिंगले राजेश हमाल,सरोज खनाल, नवल खडका देखि एलिशा राई सम्मका दर्जनौ कलाकारलाई एकै साथ नचाए पौष ५ काठमाडौ, आलोक चाम्लिङ राईले महानायक राजेश हमाल देखि अन्य दर्जनौ वरिष्ठ कलाकारहरुलाई जय जय नेपाल बोलको गीतमा एक साथ जुटाएका छन् । चाडै आउन लागेको आलोक चाम्लिङ राईको राष्ट्रीय देश भक्ति जय जय नेपाल बोलको गीत अहिले धमाधम सुटिंग...  विस्तृतमा