आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

१५ आयोजनामा हस्ताक्षर गर्दै दुई दिने नेपाल लगानी सम्मेलनमा समापन

काठमाडौं । १५ आयोजनामा एमओयुमा हस्ताक्षर गर्दै दुई दिने नेपाल लगानी सम्मेलनमा समापन भएको छ । प्रधानमन्त्री केपीशर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमासरकारले ५० र निजी क्षेत्रले २७ वटा परियोजना ‘सो केस’ मा राखेकोमा १५ समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल लगानी सम्मेलन २०१९ मा विभिन्न १७ वटा परियोजना निर्माणका लागि विभिन्न कम्पनीले आवेदन दिएका...  विस्तृतमा