आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS

रमेश रसिकका ~ परदेशी जीवन ~

[caption id="attachment_19625" align="alignnone" width="300"] रमेश रसिक[/caption]   गुम्सिइएको एक फिल्को हाँसो आँसुमा पकाइएको तिहुन आमाको सम्झनामा पालिएका केही खुसी मुटुका टुक्राहरूको मिलनमा कल्पिएको मन प्राणसरी धड्किरहने जन्मभूमिको माया र प्रेम बस ! यति यतिमै चलिरहेको छ म जस्तै महरूको जीवन न उन्मक्त हाँसो न निस्फिक्री रोदन हिहुँदको सिरेटो जस्तै सताउने घरको याद शिशिर जस्तै उराठ जिन्दगानी अरूद्वारा जीवित...  विस्तृतमा