आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS

काठमाडौंमा वायु प्रदूषणको भयावह अवस्था : गर्भवती र गर्भको शिशु वृद्धिमा नकारात्मक असर

चिकित्सक भन्छन्– १० वर्षपछि दम र मुटु रोगीको संख्या निकै बढ्छ चैत २३काठमाडौँ- बढ्दो सवारी साधन, इँटाभट्टा, उद्योग र फोहर बाल्दा निस्कने धुवाँले उपत्यकाको वायु प्रदूषित बन्दै गएको छ। यसका कारण काठमाडौँ उपत्यकाका बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परिरहेको भए पनि सम्बन्धित पक्षबाट प्रभावकारी कदम चालेको देखिँदैन। सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको नयाँ पाइप...  विस्तृतमा