पवित्र – ल्वागुन प्रदिप

आकाश स्वच्छ देख्छु साथी,
तिम्रो अनन्त गहिरो सम्झनाले ।
माया गहिरो भइदिन्छ साथी ,
हाम्रो निम्ति संसार निष्ठुरी भइदिनाले।

गङ्गा जल झैँ पबित्र छौं साथी ,
संन्सारले अपराध सोचे पछि।
आखामा आशु नल्याउनु साथी ,
आत्माले जति जलाए पनि ।

आत्मालाई नदुखाउ साथी ,
संसारको पापी संरचनाले।
खुसी भइ बाच्न सिक्नुस साथी ,
पवित्र चोखो मायाले ।

ह्रदय एक बनाऔं साथी ,
शरीर दुई भएता पनि ।
बिर्सी नदिनु मलाई साथी ,
मरेर म गए पनि ।

ल्वागुन प्रदीप

हाल कुवेत।






Related Posts
  • मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय
  • संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
  • कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध
  • केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायपलट : प्रचण्ड
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस