हेरेको हेरै भए, लामा भाई

आज तिमलाई बाटोमा देख्दा हेरेको हेरै भए ।
अझै लुगा छोटो देख्दा हेरेको हेरै भए ।।

सिल्की कपाल मृग नयन झन् गुलाबी ओठ ।
गाला फुक्क मङ्गोलिन फेस हेरेको हेरै भए ।।

अह तिम्रो नशालु हेरैले झन म लट्टै भए ।
दन्ते लहर हासो देख्दा झन् मत हेरेको हेरै भए ।।

लामा भाइ (इस्ट मान वाईबा)
हाल : यूरोप






Related Posts
  • कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस