सहयोगको अपिल

 

परदेशी खबर / २९ डिसेम्बर, कुवेत। टेम्के मैयुङ गाउँपालिका-४ दिल्पा नागी भोजपुरका ४४ बर्षिय सन्तोष कुमार राई ब्रेन ट्युमर भएर गत जेष्ठ महिनामा अपरेसन गरिएको थियो। उनको ट्युमर पुनः बल्झिएपछी विगत एक महिनादेखी काठमाडौ मेडिकल कलेजमा आइ सि युमा उपचाररत छन। मध्यम परिवारका सन्तोषले उनका पहिलो उपचारका क्रममा आफ्नो आर्थिक क्षमता भन्दा धेरै खर्चिसकेका थिए। पुनः उपचार गराउँदा लगभग १५ लाख लाग्ने उनका उपचारमा संलग्न डाक्टरले बताएपछी उनको परिवारमा बज्रपात परेको छ।

पहिले नै उनका उपचारमा १२/१३ लाख खर्चिनुपर्दा ऋणमा छन उमिहरु। पुनः उपचार गराउन त्यति ठूलो रकम लाग्ने डाक्टरको सल्लाह सुन्दा त्रसित छन उनकि श्रीमती अनुकला राइ। त्यसैले उनले आफुसंग भएको एउटै मात्र बिकल्प रोज्न बाध्य भइन देश विदेशमा रहेका नेपाली संघ संस्था तथा दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल गर्ने। त्यसै अनुरुप उनले मानवताको नाताले देश विदेशमा रहेका संघ संस्था तथा नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उनका श्रीमान सन्तोष कुमार राइको उपचारमा आर्थिक सहयोग गरि बचाउनको लागि अपिल गरेकी छन।

बिरामी सन्तोष कुमार राई काठमाडौ मेडिकल कलेज (KMC) मा बिगत १ महिना देखि अचेत अवस्थामा उपचाररत छन।

सहयोग गर्न चहानुहुने इच्छुक दाजुभाइ दिदिबहिनिहरुले बिरामिकी श्रीमती अनुकला राइलाइ 00977-9810217750 मा सम्पर्क गर्न सक्नुहुनेछ।






Related Posts
  • वार्तापछि नवलपुरबाट पहिलो पटक सार्वजनिक भए विप्लव
  • कुवेतमा आइतबार देखि लागु हुने गरि साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी
  • सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति : प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने
  • घेदुङको नवौं महाधिवेशन काठमाडौंमा फागुन १ गतेदेखि चैत १५ गतेसम्म प्रतिनिधि तथा पर्यवेक्षकको नाम दर्ता गरिने
  • पछिल्ला सम्प्रेसणहरु

    वार्तापछि नवलपुरबाट पहिलो पटक सार्वजनिक भए विप्लव

    कुवेतमा आइतबार देखि लागु हुने गरि साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी

    सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस