- अमित चाम्लिङ्ग, २५ अक्टोबर २०१६ हजारौ सुन्दर सपनाहरुले दुबइको अन्तररास्ट्रिय विमानस्थलमा हरेक दिन अवतरण गर्छन । तीमध्ये कुनै साकार भएर आमालाई खुसीको कोसेली पठाइदिछन त कोही भने आफै बाकसमा दु:खको पार्सल बनेर फर्कन्छन । कल्पना राई त्यस्तै सपनाहरुको अर्को नाम हो जो दुबईमा आफ्ना सपनाहरुको चाङले चेपिदै पनि प्रवासी नेपालीहरुको सपनालाई साकार पार्न सक्दो सहयोग गर्दैआएकी छन ।... विस्तृतमा