आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

खोटांङ कुवेत सम्पर्क मंचको चौथौं अधिवेशन आगामी १६ अगष्टमा हुने

नैनकला राई जुन १६, कुवेत l खोटाङ कुवेत सम्पर्क मंच, कुवेतको चौथौं अधिवेशन तथा ८ औं बार्षिक उत्सव अगष्ट १६ तारिकमा हुने भएको छ l गत १४ तारिख  जुन २०१९ शुक्रबारको दिन कुवेत स्थित फर्वानियामा मंचका उपाध्यक्ष  मोहन नाच्छ्रीङ राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो l साथै अधिवेशन तथा ८ औं बार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति पनि...  विस्तृतमा