• गाडीमा ७ जना सवार थिए • एक महिलासहित चार जनाको उद्धार सेप्टेम्बर २५ ।पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिसुलीमा बेपत्ता भएको छ । घिमिरे चढेको बा९च १५३१ चढेको गाडी चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट आइतबार साँझ ४ बजे खसेर बेपत्ता भएको हो । गाडी काठमाडौं आउँदै थियो । गाडीमा सवार घिमिरेसहित तीन जना बेपत्ता छन् । चितवन प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार सात... विस्तृतमा