आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

लोकदोहोरी गायक गायिका मिलेर संयुक्त रुपमा ‘मेरो सारंगी रोधी क्लब’ सञ्चालमा ल्याए

परदेशी खबर २०८१ मंसिर २८, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ८२६ पाठक संख्या

लोकदोहोरी गायक गायिकाहरु मिलेर यही २०८१ मंसिर २१ गते शुक्रबार  संयुक्त रुपमा राजधानीको मुटु दरबारमार्ग स्थितमेरो सारंगी रोधी क्लबसञ्चालमा ल्याएको 

बिज्ञापन (Sponsored)

रोधी क्लबको उद्घाटन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले संयुक्तरूपमा रिबन काटी उद्घाटन गरेको थियो

उद्घाटन कार्यक्रममा गायिका शर्मिला गुरुङ, गायिका जुना श्रीस मगर, राष्ट्रिय संगीतकर्मी संंघकाकेन्द्रिय अध्यक्ष प्रकाश कटुवाल लगायतको उपस्थिति रहेको थियो

उक्त संयुक्तरूपमा सञ्चालनमा ल्याइएको रोधी क्लब

करिब दुई करोडको लगानी लगाएर गायक प्रदिप रोका, गायिका संगम लामिछाने जालुमाया गुरुङमिलेर  क्लब सञ्चालन गरिएको क्लबले नेपालको मौलिक कला तथा संस्कृतिको प्रचारप्रसारमा विशेष जोड दिने  साथै गाउँघरको याद दिलाउने उद्देश्यका साथ  रोधी क्लबको निर्माणसंगै सजावट गरिएको क्लबका सञ्चालीका लोकदोहोरी गायिका जालुमाया गुरुङले बताइन्