जय आले, ११ मार्च , कुवेत । माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले आगामी १७ मार्च २०२३ का दिन आयोजना गर्न गैरहेको “१९औं माउण्ट एभरेष्ट कप फुटबल टुर्नामेण्टमा ११ नेपाली टिमहरुले सहभागीता जनाएका छन । बिगत २३ वर्षदेखी प्रबासी नेपालीबीच निरन्तर रुपमा कृयाशिल रहेको क्लवको १९औं टुर्नामेण्टमा बिगतका चरणहरुका बराबरिमा नेपाली टिमहरुको सहभागीता रहेको छ। क्लवले हिजो... विस्तृतमा