आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS

स्मृती तामाङको गजल “आमा”

  तिम्रो हातले खुवाए झैं माम मिलेन मेरी आमा दुःख पर्दानि बिसाउने ठाम मिलेन मेरी आमा|| भेडाबाख्रा चराउँछु म अरबको यो मरुभूमिमा मुग्लालानमा सोंचेजस्तो काम मिलेन मेरी आमा|| भाषा भेष छुट्टै धर्म छुट्टै हुँदोरहेछ यहाँको मेरो जन्म थलो जस्तै गाँम मिलेन मेरी आमा|| अधुरै भयो फाटेको तिम्रो चोली फेर्ने सपना मरीमरी काम गर्दा नि दाम मिलेन मेरी आमा|| भेटे धेरै मन्दिर,मस्जिद चैत्य अनि...  विस्तृतमा