मृत्यु यता ? युवक राई ठिम्बर

युवक राई ठिमुर

युवक राई ( ठिम्बर )

भरिलो उमेर बेचेर ,
महँगो सपना किन्ने दौडमै थिए
जति जति ।
देखावटी समाजको चरीत्रमा ,
सकि नसकी औकातलाई घिसारी
तेति तेति।

मेरा व्यबहारहरु खोतल्दा
देखिन्छ कि भनेर,
जति जति।
ज्वालामुखी जस्तैः
समस्याहरु ममै लुकाएकै ,
तेति तेति।

सम्भावनानै शन्यू भएको ठाउमा
पनि बिचारले जोतेर ,
अवसर उमार्न नखोजेको हैन।
चम्चेनै भएर किन नहोस् ,
समृद्धिको अङालोमा अट्छु कि भनेर।
जिन्दगीलाई तेतै नगुडाएको पनि हैन।

तर समयको सुइले धकेली रहदा ,
जति जति ।
उमेर पिछे उदेश्य फेरि रहे,
तेति , तेति।
भरिएर पोखिन्छु भन्ने दौडमा ,
चुहिएर सकिएको थाहै भएन।
मर्नु अघि गर्ने सबै गरे।
त्यसैले सायद मृत्यु यता
म आफै कहिले म नरहे।

( म मर्दा मलामी कति ?  )






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस