कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

नेपाली दूतावास कुवेतको सूचना

परदेशी खबर/ १८, अप्रिल। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपाउन अनुरोध गरिएको छ।

विश्वमा जस्तै रोजगारीको नेपाली कामदारको बाहुल्य रहेको देश कुवेतमा पनि दिनानुदिन संक्रमण फैलिए सँगै कुवेतमा रहेका नेपाली समुदाय भित्र पनि फैलदै गएको कारण उच्च सतर्कता अपनाउदै सुरक्षित रहन सुचित गरिएको हो।
साथै कुवेत सरकारले अवलम्बन गरेका स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ।

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको सूचना

नेपाल पत्रकार महासंघ विदेशीक शाखा कुवेत तथा तथा एनआरएनए कुवेतले पनि सुचना जारि गर्दै नेपाली समुदायलाई सुरक्षित रहन सुचित गरिएको छ। सामाजिक दुरी कायम राखी दैनिकी संचलन गर्न, अनिवार्य मास्क स्यानिटाइजर हातमा पन्जा प्रयोग गर्न र भिड्भाड स्थानमा अनावश्यक रुपमा नजान र साबुन पानीले राम्रोसँग हात धुन पनि आग्रह गरेका छन।

एनआरएनए कुवेतको सूचना






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस