युग लामा , कुवैत डाक्टर नक्कली, औषधि नक्कली, उपकरण नक्कली सबै नक्कली, घुस खाएर नक्कली डाक्टर नियुक्त गर्ने, प्रशासन कसरी सक्कली ? स्वास्थ्य क्षेत्र र सरकारी नीतिमा, डाक्टर बन्न के छ प्राबधान? बौलाहा कुकुर र नक्कली डाक्टर एउटै हुन्, यी दुवै देखि साबधान ! छानबिन नक्कली डाक्टरलाई मात्र होइन, अस्पताल प्रशासन र नेतालाई पनि हुनु पर्यो ! घरमा नमर्ने बिरामी उपचार गर्न अस्पताल पठाको,... विस्तृतमा