आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS

कुवेतमा गायिका पुर्णकला बिसिका साथ हरितालिका तिज बिशेष कार्यक्रममा मनाउने

परदेशी खबर/जुन १०, कुवेत।नेपाल कुवेत साँस्कृतिक मञ्च कुवेतले आगामि ३० अगष्टमा चर्चित लोक दोहोरी गायिका पुर्णकला बिसिका साथ हरितालिका तिज बिशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ। “हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले नेपाली नारिहरुको महान चाड हरितालिका तिजमा अतिथि कलाकार...  विस्तृतमा