आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

तमू समाज कुवैतले तमू ल्होसार डिसेम्बर ३० तारिक मनाउने

परदेशी खबर २९ भाद्र २०७९, बुधबार १८:४१ मा प्रकाशित ( १ साल अघि) ३९८ पाठक संख्या


परदेशी
खबर/सेप्टेम्बर १५,कुवेत प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मुअर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ परम्परा पनि हराए मानबकोअस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ २५ डिसेम्बर २००९मा स्थापना भएको नेपाली समाजकुवेतको सबै भन्दा जेष्ठ जातिय संस्थातमू समाज कुवेतले आफ्नो महान चाड(तमु हिबिरालोबर्ग)को तमू ल्होसार आगामी २०२२ डिसेम्बर ३० तारिक मनाउने समाज को अध्यक्ष राजु गुरुङ लेमिडिया मार्फत जानकारी दिएको छ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान,भाषा,सँस्कार सँस्कृतिको संरक्षण गर्नुकोसाथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमू समाज कुवेतले हरेकवर्ष तमू ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ।तमू ल्होसार”(तमु हिबिरालो बर्ग)कोल्होसार कार्यक्रम लाइ भब्य सब्य पर्न को लागि आफ्नो गुरुङ पहिचान मौलिकता झल्काउनेखालका नृत्य गीतहरुले अतिथि हरु लाई समाजका कलाकार भाई बहिनी हरु को जोडदार प्रस्तुतीरहने जानकारी दिएको छ। भने कार्यक्रमको लागि हलको खोजीमा रहेको हल्ल्को टुंगो चाडै नैलगाएर सार्वजनिक गरिने अध्यक्ष राजु गुरुङ ले बताएको

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि,समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथादिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाइदिनुआयोजकले अनुरोध गरेको छ।

आयोजक : तमू समाज कुवेत

कार्यक्रम : (तमू हिल्होसार)

मिति: ३० डिसेम्बर २०२२ शुक्रबार