आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

राप्ती एकता समाज कुवैतको परिचय तथा उदेश्य

राप्ती एकता समाज
कुवेतको
 परिचय एवं उदेश्य:
राप्ती एकता समाज
कुवेत
राप्तीवासी प्रवासी
नेपालिहरुको साझा संस्था हो यसले बिशेष गरि प्रवासमा रहेका राप्ती बासि
नेपालीहरुको हकहित भलाइ र सेवामा जात धर्म भाषा र लिंगको आधारमा कसैलाई नछुट्याइ
समावेशी ढंगबाट काम गर्छ भने राप्ती अन्चल लगाएत पुरै देशमा भइपरी आउने जटील समस्याहरुलाइ
सक्दो सहयोग गर्ने गर्दछ ।
 यसलाई सन्चालन गर्नको लागि राप्ती अन्चलमा
समावेश पाँच ओटै जिल्ला दङ, सल्यान , रोल्पा,रुकुम र प्यूठान गरी सबै बाट प्रतिनिधित्व हुने गरि कार्य समिती तय गरिएको छ
साथै सदस्य हरुको हितलाई ध्यानमा राखी प्रवासको कमाइको सानो हिस्सा मासिक रुपमा
बचत गर्ने गरि संस्थाका सदस्यहरुको आर्थिक अभाबलाइ परिपुर्ति गर्ने उद्देश्यले
सहकारी सिदान्त अनुसार सदस्य हरुलाइ आफुले आर्जन गरेको आएबाट मासिक रुपमा बचत
गर्ने बानी बसाल्न उत्प्रेरित गरि संकलन भएको बचत रकमबाट आबश्यकता भएका सदस्य
हरुलाइ आय आर्जन कार्यक्रम लगायत अन्य कामको लागि उचित ब्याजदर मा ऋण लगानी गरि
सदस्य हरुको आर्थिक सामाजिक अबस्थामा सुधार गर्ने ध्येय ले राप्ती एकता समाज
कुवैतको मातहातहतमा ” राप्ती बचत कोष ” पनी यस राप्ती एकता समाज समाज
कुवेत ले सन्चालनमा ल्याएको छ। यो नै “राप्ती एकता समास कुवैत “हो “राप्ती
बासी को एकता ” “सामाजीक काममा हाम्रो प्रतीबद्दता ” |
 संस्थाको
लोगो:

कायकारिणी समितिका
पदाधिकारीहरु: 
 
अध्यक्ष: श्री मस्त बहादुर बि.क 
 प्रथम उपाध्यक्ष:
श्री एक राज मल्ल
दीतीय उपाध्यक्ष:
श्री सीता नेपाली
महासचिव: श्री डम्बर डागी
सचिव: श्री लोक बहादुर नेपाली
सह-सचिव :- श्री रुद्र बहादुर एरी
कोषाध्यक्ष: श्री
श्रीधर नेपाली
सह-कोषाध्यक्ष: श्री बिष्णु अधिकारी
 सक्रिय सदस्यहरु:
  श्री अमर बुढा: श्री दीपक भण्डारी: श्री माया
पोख्रेल: श्री उपेन्द्र बुढा: बीस्व शेन ठकुरी: रेशम बी क
राप्ती एकता समाज
कुवेतलाई सम्पर्क गर्नु परेमा
सम्पर्कको लागि:
कोड नम्बर ( 00965):- {65144927,60067572,60988109,
60647625,66431048,65125698, 65116813, 96910619}
Email I’d :- [email protected]
Facebook page I’d :- https://www.facebook.com/chestofrapti