आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

कुवेतको महाबुलामा एक नेपाली युवा मृत अबस्थामा फेला

परदेशी खबर/मे १३, कुवेत। कुवेतको महाबुल्ला एरियामा एक जना नेपाली कम्पनिको बिल्डिङको पाचौं तलाको सिढिमा रगतम्य अवस्थामा मृत फेला परेको  छ। झपा घर भएका २६ बर्षिय मृतक लभिन राजबंशी कुवेतको कुब्जे कोरियन कम्पनिमा कार्यरत रहेको र गत सेप्टेम्बर महिनामा नेपालबाट कुवेत आएको बुझिएको छ । यद्धपि राजबंशिको मृत्युको कारण भने खुलिनसकेको र जाचबुझको लागी स्थानिय प्रहरिले सम्बन्धीत...  विस्तृतमा