आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS

वैशाख २८ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

परदेशी खबर २० बैशाख २०८१, बिहीबार १९:०५ मा प्रकाशित ( २ हफ्ता अघि) ५० पाठक संख्या

 

काठमाडौं : सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट अधिवेशनका निम्ति सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय भएको बताइन्।

उनका अनुसार वैशाख २८ गते दिउँसो २ बजे संघीय दुवै सदनको बैठक आह्वान गरिएको छ। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन् ।