आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५४१ र २ जनाको मृत्यु

मानु कोन्मे तमु, युएई अगस्ट ३०- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ८२,००० जना भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नयाँ परिणाम अनुसार २०२० अगस्ट ३१ तारिख सोमबार ५४१ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट युएईमा संक्रमित हुनेहरुको संख्या...  विस्तृतमा