आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS

यू-१५ महिला साफ च्याम्पियनसिपमा नेपालको प्रभावशाली शुरुवात

काठमान्डौ, १७ कातिक। बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिपमा नेपालले शानदार शुरुवात गरेको छ। ढाकामा जारी प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७-० ले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली शुरुवात गरेको हो। किशोरी टिमले फराकिलो जित निकाल्ने क्रममा भुटानविरुद्ध गोल वर्षा गरेको थियो। नेपालका लागि वर्षा ओलीले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरिन्।...  विस्तृतमा