तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, प्रशिक्षक लागे भारत

असोज ५,काठमाडौं । राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेलेर सोमबार स्वदेश फर्किएको छ । सोमबार बिहान राष्ट्रिय टोली ७ : २५ मा त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । नेपाली टोली छाडि सकेका मुख्य प्रशिक्षक देभ ह्वाटमोर भने उतैबाट भारततर्फ लागेका छन् । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । अमेरिकासँगफुर्सदमा

नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कुवेतले सेप्टेम्बर २४मा खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्दै

परदेशी खबर /10 सेप्टेम्बर,कुवेत /नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कुवेतले खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरोना महामारीको नियन्त्रण सगै कुवेत सरकारले खेल क्षेत्रलाई खुल्ला रुपमा सन्चालन गर्न अनुमति दिए सगै प्रतियोगिता गर्न लागेको अध्यक्ष राज महर्जनले जनाएका छन । खेलकुदको माध्यमबाट शारीरिक सगै मैत्रीपूर्ण सम्बन्धको निर्माण हुने वताउदै प्रतियोगिता प्रमुख मोहन राईले कुवेतमा कृयाशिल समाजसेवी ,बुद्धिजीवी , पत्रकार , सघ सस्थाका पदाधिकारी लगायत खेलप्रेमि सम्पूर्णलाई उपस्थितको लागिफुर्सदमा

नेपालले बङ्गलादेशलाई २–१ गोलले हरायाो

काठमाणडौ – बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाली महिला टिम विजयीभएको छ । नेपालले बङ्गलादेशलाई दुई–एककाे गाेल अन्तरले हरायो ।  नेपालका लागि डेब्यु गरेका सविता राना मगर र प्रीति राईले गोल गरे । सविताले खेलकाे १३ औँ रप्रीतिले २३ औँ मिनेटमा गाेल गरिन् । पहिलो हाफमा नेपाल दुई–शून्यले अघि थियो । तर खेलको दोस्रो हाफमा बङ्गलादेशले एकगोल गर्‍गर्यो । उसका लागि खेलको ८३ औँ मिनेटमा थोउरा खातुनले गाेल गरिन् ।  एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँगफुर्सदमा

नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल आज हुँदै

काठमाण्डौ –  नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल आजहुँदै छ । खेल दशरथ रंगशालामा बेलुकी पाँच बजे शुरु हुनेछ । मैत्रिपूर्ण खेलका लागि नेपालीटोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्यप्रशिक्षक ग्यारी फिलिप्सले बताए । खेलमा दर्शकलाई पनि अनुमति दिइएको छ । दुई मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबारनेपाल आइपुगेको हो । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघिबंगलादेशसँग दुई वटा मैत्रिपूर्णफुर्सदमा

पहिलो ओडीआईमा पपुवा न्यु गिनीमाथि नेपाल २ विकेटले विजयी

२२ भदौ, काठमाडौं । नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेलमा पपुवान्यु गिनी (पीएनजी)लाई २ विकेटले पराजित गरेको छ । उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा संघर्ष गर्दा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरी जिताए ।ओमानमा मंगलबार भएको खेलमा पीएनजीले दिएको १३५ रनको लक्ष्य  नेपालले ३९.३ ओभरमा ८विकेट गुमाएर पूरा गर्‍यो । ओडीआईमा डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ गर्दै नेपाललाई राम्रो सुरुवातदिलाएका थिए । तर ४६ रन जोडेपछि योफुर्सदमा

नेपालले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाललेघरेलु मैदान त्रिपुरेश्वरमा रहेको  दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।  नेपाल र भारतबीचको खेल बेलुका साढे ५ बजे हुनेछ ।  नेपाल र भारतबीचको पहिलो खेल १–१गोलको बराबरीमा सकिएको थियो ।  माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेलखेलिरहेको हो । साफ च्याम्पियनसिप आउँदाे असोज १५ देखि ३० गतेसम्म हुँदैछ । न्यूज़ साभारउज्यालो अनलाइनबाट

कात्तिक अन्तिम सातादेखि ए डिभिजन लिग फुटबल सञ्चालन हुने

साउन १७, काठ्माण्डौ। कात्तिक अन्तिम सातादेखि सहिद स्मारक ए डिभिजन लिग सञ्चालन हुने भएको छ । एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आइतबार भएको बैठकले लिगको समय परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि ए डिभिजन लिग असोज ३ गतेदेखि तय भएको थियो । साफ च्याम्पियनसिप आगामी असोज तेस्रो साता आयोजना हुने भएकाले लिग ढिला गर्नुपरेको एन्फाले जनाएको छ । प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएकोफुर्सदमा

ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)

साउन ८ , काठमाडौं । ३२औं संस्करणको ओलम्पिकको जापानमा औपचारिक उद्घाटन गरिएको छ । कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको शुक्रबार जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच टोकियो २०२० को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।शुरुमा सन् २०१३ मा टोकियोले ओलम्पिक आयोजनाको अधिकार प्रदान गरिएको समयदेखिको भिडियो देखाइएको थियो । त्यसपछि ओलम्पिक स्टेडियममा आतिशबाजी गरियो ।   त्यसपछि जापानी एम्पेरर नारुहितो रफुर्सदमा

इराकसँग नेपाल ६–२ ले पराजित

जेठ १६,काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली इराकसँग मैत्रीपूर्ण खेलमा ६–२ ले पराजित भएको छ । शनिबार बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपाल इराकसँग हारेको हो । इराकविरुद्ध पहिलो हाफमा ४–२ ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खायो । इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । त्यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक/एक गोल गरे । नेपालका मनीषफुर्सदमा

कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

२४ अप्रिल  काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।   कुशल मल्लसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।   नेदरल्याण्ड्समाथि हात पारेको १४२ रनको जित टी-२० अन्तराष्ट्रिय नेपालकोफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

अग्रजलाई सम्मान, युवालाई कार्यकारी जिम्मा दिने माधव नेपालको प्रतिवेदन

तत्काल फिर्ता हुने राजदूतहरुको सुची अमेरिका देखि चीन सम्मका

४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

बिजनेष

४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस