आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

सल्यानमा बस दुर्घटना हुँदा चार जनाको निधन

परदेशी खबर २०८३ बैशाख ६, आईतबार मा प्रकाशित ( ३ महिना अघि) ८७ पाठक संख्या

काठमाडौ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतक सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का हुन् ।

बिज्ञापन (Sponsored)

पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको सल्यानको मेहलकुनामा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईले जानकारी दिए ।