आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

खोटाङ-कुवेत सम्पर्क मन्चको छैठौं अधिवेशनबाट सर्वसहमत चयन अध्यक्षमा बिष्णु भट्टराई

परदेशी खबर २०८१ जेष्ठ १२, शनिबार मा प्रकाशित ( २ साल अघि) ६०८ पाठक संख्या

हरि लावती , कुवेत/ “भाषा अनि संस्कृतिमा विविधता  विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो छैठौं अधिवेशन तथा साँस्कृतिक कार्यक्रम हिजो २४ मे २०२४ शुक्रबारको दिन कुवेतको खैतान स्थित राजधानी होटलमा सम्पन्न भएकोछ।

बिज्ञापन (Sponsored)

छैटौं अधिवेशनबाट अध्यक्षमा बिष्णु प्रसाद भट्टराईलाई सर्वसहमत चयन गरेको छ।प्रेम कटुवालको सभापतित्वमा भएको सो कार्यक्रम को प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका प्रथम सचिव सुजन विडारी, विशिष्ट अथितिमा NRAN कुवेतका अध्यक्ष रणध्वज लामा,नेपाल पत्रकार महासंघ कुवेतका सचिव हरि बानियाँ,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,रहेका थिए।

प्रमुख अतिथी र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको बिधीवत उद्घाटन गरेका थिए।कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक एकल तथा सामूहिक नृत्य प्रस्तुत गरिएको थियो भने कार्यक्रमलाई भब्य सब्य बनाउनको लागि नेपाल बाट पल्नु भएका अतिथि कलाकार नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल वरिष्ठ गायक तथा संगीतकार (अनिल कोयी राई)ले आफ्नो नयाँ पुरा गीतहरु प्रस्तुत गरेको थियो।

कार्यसमितिको नामावली :-
१. अध्यक्ष : बिष्णु भट्टराई
२. उपाध्यक्ष : सबिन दुमी राई
३. उपाध्यक्ष : यदुराज राई
४. उपाध्यक्ष : दिनेश श्रेष्ठ
५. महिला उपाध्यक्ष : कमला राई
६. महासचिव : प्रकाश थुलुङ राई
७. सचिव : गणेश बिष्ट
८. सह-सचिव: पर्शुराम घिमीरे
९. कोषाध्यक्ष : दिनेश नाछिरीङ राई
१०. सह-कोषाध्यक्ष: इस्वर श्रेष्ठ
११. संगठन विभाग प्रमुख : अरुण चाम्लिङ
१२. संगठन बिभाग उपप्रमुख : बिशाल मिश्रा
१३. प्रवक्ता :- युबराज चाम्लिङ राई
सदस्यहरु:-
१४. रुद्रमान राई
१५. मनोज राई
१६. मिना घिमीरे
१७. किसन परियार
१८. रबिन खालिङ राई
१९. राजन चाम्लिङ राई
२०. सन्तोष भट्टराई
२१. टिकाराम मुग्राती
२२. प्रिज्मा राई
२३. सुन्दर रोदुङ राई
२४. शुर्य राणा मगर
२५. ध्यान बहादुर चाम्लिङ राई
२६. अनिता खालिङ राई
२७. शुनिता मगर
२८. गोकुल खड्का
२९. गनराज राई
३०. शुसीला राई
३१. बम बहादुर खड्का
३२. अर्जुन बस्नेत
३३. बिकाश आले मगर
३४. आङनामी शेर्पा
३५. अञ्चल राई
३६. कुमारी राई
३७. शुमित्रा चाम्लिङ राई
३८. सुमन राई
३९. तस्बिरा राई
४०. सुभत्र बिष्ट
४१. लक्षमन बिष्ट
४२. योगेश राई