आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

जेठ १ देखि हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

परदेशी खबर २०७९ बैशाख १४, बुधबार मा प्रकाशित ( ४ साल अघि) ५३९ पाठक संख्या

काठमाण्डौ/ सरकारले आउँदो जेठ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको  

बिज्ञापन (Sponsored)

हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार आइतवार गरी हप्तामा दुई दिन बिदा दिनेनिर्णय गरेको हो।

विदेशी मुद्रा सञ्चिति घट्दो शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछिपेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटावस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ताएवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारि दिए।

यो बिदा परीक्षणका रूपमा रहने हप्तामा दुई दिन बिदा दिएपछि अरू दिन भने बिहान साढे बजेदेखि बेलुकी साढे बजेसम्म कार्यालय समय कायम रहने मन्त्री कार्कीले बताएका छन्।