आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

परदेशी खबर २०७८ पौष २३, शुक्रबार मा प्रकाशित ( ४ साल अघि) ५७६ पाठक संख्या

बिज्ञापन (Sponsored)

काठमाडौं : नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन पुष्टि भएको जनाएको हो । 

पुस महिनामा संकलित कोरोना भाइरसका ११ सय ४६ पोजेटिभ नमूनाको स्क्रिनिङ गर्दा २५० वटामा एसजीन नेगेटिभ आएको थियो । जसमध्ये २४ जनामा ओमिक्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।