आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयन

परदेशी खबर २०७८ आश्विन ९, शनिबार मा प्रकाशित ( ४ साल अघि) ११०६ पाठक संख्या

काठमाण्डौ – सरकारले देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनमाल्याएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमातहतको यातायात व्यवस्थाविभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको हो

बिज्ञापन (Sponsored)

विगतमा सार्वजनिक गाडीको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत अन्य सूचकको अंश६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको  अहिले पेट्रोल डिजलकोमूल्यसमेत बढेको   भाडा निर्धारण  गर्दा अन्य सूचकलाई यथावत राखीक्याल्कुलेसन चार्टमाइन्धनको सूचकलाई मात्र अहिलेको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागलेउल्लेख गरेको छोटो, मध्यम लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको

नयाँ भाडादरअनुसार काठमाण्डौबाट इलाम जाने यात्रुले एक हजार सय ९१ रुपैयाँ भाडा तिर्नुपर्नेछ काठमाण्डौबाट काकडभिट्टा जानका लागि  एक हजार सय ७० रुपैयाँ भाडा लाग्ने भएको विभागले देशभरका कुल सय ८६ रुटको भाडादर समायोजन गरेको विभागले यात्रुवाहकयातायातमा  २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा  २० प्रतिशत तराईकोबाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको न्युज साभार उज्यालोअनलाइनबाट