आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

आजदेखि देशैभर भेरोसेल खोप, कुन  जिल्लामा कुन उमेर समूह ?

परदेशी खबर २०७८ आश्विन ४, सोमबार मा प्रकाशित ( ४ साल अघि) ११३२ पाठक संख्या

बिज्ञापन (Sponsored)

काठमाण्डौसरकारले आजदेखि देशैभर भेरोसेल खोप वितरण गर्दैछ चीनबाट खरिद गरी ल्याएको४० लाख डोज कोभिड१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो यसका लागिठाउँ अनुसार लक्षित समूहको वर्गीकरण गरिएको

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ‍, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही अछाममा ४०वर्षमाथिका सबै नागरिकलाई खोप दिइने यी जिल्लामा खोप लगाउन छुटेका विद्यार्थीलाई पनिखोप लगाइने मन्त्रालयले जनाएको

मनाङ, मुस्ताङ रुकुम पूर्वबाहेक ५५ जिल्लामा भने ४५ वर्षमाथिका सबै नागरिकलाई खोपलगाइनेछ स्वास्थ्य मन्त्रालयका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा दार्चुला जिल्लामा १८ वर्षमाथिका खोप लगाउन बाँकी रहेका सबैनागरिकलाई खोप दिइनेछ

काभ्रे चितवनमा भने ३५ वर्षमाथिका सबै नागरिक १८ वर्षमाथिको खोप लगाउन छुटेकाविद्यार्थीलाई लगाइने सबै जिल्लामा खोप लगाउन छुटेका १८ वर्षमाथिका विद्यार्थीलाईप्राथमिकतामा राखिएको

खोप लगाउन जाँदा आफ्नो उमेर पेसा खुल्ने परिचय पत्र अनिवार्य लिएर जान आग्रह गरिएको परिचय पत्र नभएको खण्डमा पालिकाबाट उमेर खुल्ने सिफारिस लिएर जान भनिएको आजदेखिसुरु खोप अभियान आउँदो  १४ गतेसम्म चल्ने

अहिले पहिलो डोज लगाएकालाई कार्तिक गतेदेखि १४ गतेसम्म दोस्रो डोज खोप लगाइने पनिस्वास्थ्य मन्त्रालयले जनाएको  न्युज साभार उज्यालो अनलाइनबाट