आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल आज हुँदै

परदेशी खबर २०७८ भाद्र २४, बिहिबार मा प्रकाशित ( ४ साल अघि) ६४९ पाठक संख्या

बिज्ञापन (Sponsored)

काठमाण्डौ –  नेपाल बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल आजहुँदै  खेल दशरथ रंगशालामा बेलुकी पाँच बजे शुरु हुनेछ मैत्रिपूर्ण खेलका लागि नेपालीटोलीको तयारी पूरा भएको प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्यप्रशिक्षक ग्यारी फिलिप्सले बताए

खेलमा दर्शकलाई पनि अनुमति दिइएको दुई मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबारनेपाल आइपुगेको हो उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप२०२२ छनोट अघिबंगलादेशसँग दुई वटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो

एएफसी महिला एसियन कप२०२२ छनोट अन्तर्गत नेपालले हङकङ फिलिपिन्ससँग असोज पाँच गते खेल्दैछ समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ  न्युज साभार उज्यालो अनलाइनबाट