आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

अमेरिकामा समुद्री आँधी र बाढीमा परी ४१ जनाको मृत्यु

परदेशी खबर २०७८ भाद्र १८, शुक्रबार मा प्रकाशित ( ४ साल अघि) ६९७ पाठक संख्या

बिज्ञापन (Sponsored)

१८ भदौ, काठमाडौं अमेरिकामा आएको बाढी आँधीबेहरीमा परी ४१ जनाको मृत्यु भएको

यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनको समस्यासँग जुध्न ऐतिहासिकलगानी आवश्यक रहेको बताएका छन् जलवायु सम्बन्धी संकटको सामना गर्नु भनेको जीवन मरणको सवाल भएको बाइडनले बताएका छन्

समुद्री आँधी आइडाको प्रभावका कारण न्यूयोर्क न्यूजर्सी राज्यमा भारी वर्षा भएको योअस्वाभाविक भएको मौसमविदहरुले बताएका छन्

न्यूजर्सीमा २३ जना, न्यूयोर्कमा १४ जना, पेन्सलभेनियामा जना कनेटिकटमा एकजनाको मृत्युभएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको

न्यूयोर्कका सडकहरु डुबानमा परेका छन् धेरैजसो रेल सेवा अवरुद्ध भएको हवाई उडानहरुपनि रद्द गरिएको

न्यूजर्सीका गभर्नर फिल मर्फीले आफ्नो राज्यमा मृत्यु भएकाहरुमध्ये धेरैजसो पानीको सतह बढेपछिआफ्नै सवारीसाधनमा फसेकाहरु रहेको बताएका छन् ।न्युज साभार अनलाइन खबरबाट