आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

दार्चुला घटनामा एसएसबीकै संलग्नता रहेको छानबिन समितिको निष्कर्ष

परदेशी खबर २०७८ भाद्र १६, बुधबार मा प्रकाशित ( ४ साल अघि) ६४० पाठक संख्या

बिज्ञापन (Sponsored)

काठमाणडौं । दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतीय सशस्त्रसीमा बल (एसएसबी)कै संलग्नता रहेको छानबिन समितिले निष्कर्ष निकालेको गृह मन्त्रालयकासहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा एसएसबीकोसंलग्नतामा पुनः अनुसन्धान गर्न दोषीलाई कारबाही गर्न सिफारिश गरेको समितिले एकमहिना लगाएर तयार पारेको प्रतिवेदन हिजो गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको  

घटना भएको ठाउँ भारतीय भूमि भएकाले नेपाल तर्फबाट अनुसन्धान गर्न कानुनी जटिलता रहेकोसमितिको निष्कर्ष समितिले घटनाको अनुसन्धान भारततर्फबाट पनि गराई दोषीलाई कारबाही पीडित परिवारलाई राहत दिलाउनको लागि कुटनीतिक पहल आवश्यक रहेको ठहर गरेको  

समितिले घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुकोसंलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानूनी कारबाही गर्न जयसिंह धामीका परिवारलाईउचित क्षतिपूर्ति राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथैआश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण शिक्षादीक्षाको व्यवस्थापन गर्नसिफारिश गरेको गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख

गएको साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका का जयसिंह धामीनदीमा खसेर बेपत्ता हुनुभएको थियो प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरीकाटिदिएका कारण धामी नदीमा खसेको बताएका छन् आफ्नो नागरिकमाथि भएको योमानवताविरोधी अपराधबारे छानबिन दोषीलाई कारबाही गराउन सरकारले अहिलेसम्म कुटनीतिकपहल गरेको छैन  

न्युज साभार उज्यालो अनलाइनबाट