आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्था खुला रहने

परदेशी खबर २०७८ बैशाख १६, बिहिबार मा प्रकाशित ( ५ साल अघि) १३१३ पाठक संख्या

बिज्ञापन (Sponsored)

काठमाण्डौकाठमाण्डौ उपत्यकामा निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्था खुला रहनेभएका छन्

नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको सङ्घलेविज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय नियमित सञ्चालन हुने जनाएको

सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकलाई अत्यावश्यक अवस्थामाबाहेक बैंक नआउन पनि आग्रह गरेको बैंकका सबै शाखामा ग्राहकको भीडभाड बढी हुने हुँदाभीड कम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारीदिनुभयो

उहाँले नगद (नोटकारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न आग्रह गर्नुभयो सङ्घलेनिषेधाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बुथहरू खुला रहने भन्दै इन्टरनेट/मोबाइल बैंकिङसेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नोसम्बन्धित शाखामा फोन सम्पर्क गर्न समेत आग्रह गरेको  न्युज साभार अनलाइन खबरबाट