आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

२४ घण्टामा चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण, थप १८ जनाको ज्यान गयो

परदेशी खबर २०७८ बैशाख १४, मंगलबार मा प्रकाशित ( ५ साल अघि) ५८५ पाठक संख्या

बिज्ञापन (Sponsored)

काठमाणडौनेपालमा पछिल्लो २४ घण्टामा चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमणपुष्टि भएको

१४ हजार सय ७२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार तीन सय ६४ एक हजार नौजनाको एन्टिजेन परीक्षण गर्दा एक सय ६० जना गरी कुल चार हजार पाँच सय २४ जनामा कोरोनासङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेकोसङ्ख्या तीन लाख सात हजार नौ सय २५ पुगेको

यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण थप १८ जनाको ज्यान गएको पछिल्लो २४घण्टामा १२ जनासहित थप १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ९४पुगेको

यस्तै थप पाँच सय ५५ जना निको भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७८ हजार पाँच सय जना पुगेको अहिले नेपालमा २६ हजार दुई सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन्   न्युजसांभर: उज्यालो अनलाइनबाट