नेकपा एमालेले नेताहरूको कार्यविभाजन (सूचीसहित)

 

बैशाख १०,काठमाण्डौ – नेकपा एमालेले २ सय ६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी तोकेको हो । नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत् राखिएको छ तर जिम्मेवारी भने दिइएको छैन ।

अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख रहनुभएको छ । महासचिव ईश्वर पोखरेललाई उपत्यका विशेष कमिटी इञ्चार्ज तोकिएको छ । विष्णु पौडेल संगठन विभाग प्रमुख, रामबहादुर थापा वाग्मती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभागको प्रमुख रहनुभएको छ ।

हेर्नुहोस् विस्तृतमा :

UML Karyabibhajan






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस