आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कुवेतमा एक नेपालीद्वारा झुन्डिएर आत्महत्या

परदेशी खबर २०७७ चैत्र १८, बुधबार मा प्रकाशित ( ५ साल अघि) ३०५ पाठक संख्या

बिज्ञापन (Sponsored)

 

कुवेतमा हिजो ३० मार्च, मंगलबार, २०२१ का दिन कम्पनीकै आबास गृहको शौचालयमा कालिकोटका सर्पराज कार्किले झुन्डिएर आत्महत्या गरेको जानकारी प्राप्त भएको छ ।

उनी २ बर्ष पहिला कुवेत आएका थिए । घटनाबारे प्रारम्भिक जानकारी आएको दूतावास श्रोतले जनाएको छ ।