आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कुवेतले भेलागत रुपमा भेटे तीन महिना जेल र पाँच हजार केडी जरिवाना लाउने

परदेशी खबर २०७७ फागुन १४, शुक्रबार मा प्रकाशित ( ५ साल अघि) २९४ पाठक संख्या

बिज्ञापन (Sponsored)

युग लामा/ कुवेत – कुवेत सरकारले कोरोना भाईरस नियन्त्रनको लागि कडा कदमहरु चालेको छ । सामाजिक दुरी पालना नगरि भेलागत रुपमा भेटे  कुवेतले भेलागत रुपमा भेटे तीन महिना जेल र पाँच हजार केडी जरिवाना लाउने जेल र पाँच हजार केडी जरिवाना लाउने क्याबिनेटको निर्णय गरेको छ ।  

 टाइम्स कुवेतले जनाए अनुसार सामाजिक दुरी, मास्क लाउने तथा स्वास्थ्य मन्त्रालयले जारी गरेको साबधानी अनिबार्य रुपमा पालना गर्न सबैलाई सुचित गरेका छन ।