निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा

परदेशी खबर/ २२ जनवरी। “त्यो दिन ” नामक एल्बममा समाबेश आधुनिक गित ” ओठको मुस्कान “को म्यूजिक भिडियो रिलिज भएको छ। दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको गितमा राजु सुन्दासले संगित भरेका छन ।

निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित म्यूजिक भिडियोमा राज मल्ल, दीपा मगर, गुलाम नवि मन्सुर, बिपिन अर्याल सगै जय नारायण थारुको अभिनय रहेको छ। कुवेतको विभिन्न स्थान मा छायांकन गरियको उक्त भिडियो लाई निरेम प्रोडक्सन कुवेत ले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो।

भिडियो पृथक शैलिमा खिचिएको र कुवेतबाट भएपनि दर्शकलाईहरुलाई केही नयापन दिनखोजेको निर्माण युनिटले जनायको छ।

 






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस