निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा
परदेशी खबर/ २२ जनवरी। “त्यो दिन ” नामक एल्बममा समाबेश आधुनिक गित ” ओठको मुस्कान “को म्यूजिक भिडियो रिलिज भएको छ। दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको गितमा राजु सुन्दासले संगित भरेका छन ।
निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित म्यूजिक भिडियोमा राज मल्ल, दीपा मगर, गुलाम नवि मन्सुर, बिपिन अर्याल सगै जय नारायण थारुको अभिनय रहेको छ। कुवेतको विभिन्न स्थान मा छायांकन गरियको उक्त भिडियो लाई निरेम प्रोडक्सन कुवेत ले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो।
भिडियो पृथक शैलिमा खिचिएको र कुवेतबाट भएपनि दर्शकलाईहरुलाई केही नयापन दिनखोजेको निर्माण युनिटले जनायको छ।
« कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि? (Previous News)
(Next News) बाकसमा फर्कनेका लागी , एउटा क्रान्तिको खाचो छ »