युग लामा, ४ जनवरी/ कुवेत । रसुवा जिल्ला नौकुन्ड गाउँपालिका वडा न ६ का ब्लड क्यान्सर पीडित बर्ष ६४ को उर्ची तामाङलाई समाजसेबी वाङ नेगीको नेत्रित्व र युग लामाको सहयोगमा कुवेत नेशनल फिल्म हलमा कार्यरत नेपालीहरुद्वरा आर्थिक सहयोग गरेका छन ।
उक्त आर्थिक सहयोगमा नेपाली मुलका दार्जालिङको नेपालीहरुद्वारा पनि सहयोग गरेका छन ।
१०३ KD ५०० फिल्स कुवेती दिनार अर्थात ३८ हजार ९ सय त्रिहत्तर नेपाली रुपैयाँ आर्थिक सहयोग पीडितलाई पठाई सकेको समाजसेवी वाङ नेगीले परदेशी खबर डट्कम जानकारी दिएका छन ।
मानविय सेवामा आर्थिक सहयोग गर्नु हुने सम्पूर्णमा वाङ नेगी र पीडित परिवारको तर्फबाट हार्दिक आभार एबं धन्यवाद समेत प्रकट गरेका छन ।
सहयोगीहरुको नाम र आर्थिक विवरण :-
