आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

रामप्रसाद राई गाउँपालिका वडा नम्बर ७ मा जसपा नेपालको समायोजन सम्पन्न, दर्जनौ नेकपा र कांग्रेस परित्याग गरि जसपा प्रवेश

परदेशी खबर १२ मंसिर २०७७, शुक्रबार १५:४३ मा प्रकाशित ( ३ साल अघि) ३०६ पाठक संख्या

मङ्सिर १२, भोजपुर। भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका वडा नम्बर ७ मा जनता समाजवादी पार्टी नेपाल को समायोजन सम्पन्न भएको छ। सो अवसरमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस परित्याग गरि दर्जनौं कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको छ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य इन्द्रहाङ्ग किराँतीको प्रमुख अथितीमा जिल्ला अध्यक्ष आश कुमार राई उपाध्यक्ष रमेश खत्री सचिव नरराज काङमाङ विद्यार्थी नेता सुजन भण्डारी विद्यार्थी केन्द्रिय नेता किशोर चाम्लिङ राईको उपस्थितिमा रामप्रसाद राई गाउपालिका वार्ड नम्बर ७ समायोजन गरि पार्टी विस्तार गएको हो।
तेस्रो शक्तिको रुपमा रहेको जनता समाजवादी पार्टी नेपालले देशका विभिन्न स्थानमा आफ्नो संगठन विस्तार गर्ने क्रममा भोजपुर जिल्लामा पनि आफ्नो संगठन विस्तारलाई बढाउदै लगिएको छ।

महेस राई
नारान राई
नवीन राई
सन्जय नेपाली
रबि बि.क
सत्तिमान बि.क
नवीन बि.क
मिलन बि.क
राम ब.बि.क
पुर्ण ब राई
बिमला राई
राजन राई
बाल कुमार राई
सहदेव राई
अजय राई
राजेन्द्र राई
गौतम राई
शुक्र राई
महेश राई
राजेश राई
गजेन्द्र राई
छिरिङ्ग राई
बिस्नु माया राई
नइन्द्र राई
साजना राई
सन्जा राई
निरज श्रेष्ठ
बिमला राई
कलाहाङ्ग राई लगायतका रहेका छन्।