आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

अरुण गाउँपालिका ४ भोजपुरमा जसपाको वार्ड कार्यसमिति गठन

परदेशी खबर २०७७ आश्विन ३०, शुक्रबार मा प्रकाशित ( ५ साल अघि) ७३२ पाठक संख्या

बिज्ञापन (Sponsored)

परदेशी खबर/ असोज ३०, भोजपुर। भोजपुर जिल्ला अरुण गाउँपालिका वडा नम्बर ४ मा जनता समाजबादी पार्टी वडा कार्यसमिति गठन गरिएको छ ।देबिप्रसाद मगरको अध्यक्षतामा गठन गरिएको वार्ड कार्यसमिति गठनमा गाउँपालिका अध्यक्ष राजकुमार नुमिहाङ्ग राई, केन्द्रिय सदस्य इन्द्र हाङ्ग किराँती सघिय परिषद सदस्य मणि कुमार राई जिल्ला अध्यक्ष आश कुमार राई जिल्ला उपाध्यक्ष रमेश खत्री समाजबादी विद्यार्थी युनियन केन्द्रिय सदस्य झिल कुमार खिम्बुले राई भोजपुर जिल्ला समाजबादी विद्यार्थी युनियन सचिब धिरेन खिम्बुले राईको उपस्तिथिमा रहेको थियो।

वार्ड कार्यसमितिमा चयन भएका अध्यक्ष देबि प्रसाद मगर उपाध्यक्ष मणिराज राई रेखा राई (लिम्बू) दिबस तामाङ नवीन थापा प्रमान राई सचिब भोजन कुमार राई सहसचिव श्री प्रसाद दर्जी कोष अध्यक्ष कौसिला राई सह कोषअध्यक्ष अन्जना राई सदस्य पबित्र राई काली बहादुर राई जस बहादुर तामाङ सज्जन राई तिर्थ सन्जेल मानदेब राई घमण्ड बहादुर राई जुद्ध बहादुर राई दिपक मगर निर्मल राई नर बहादुर मगर देउ कुमार राई किमन सिह राई आशिष तामाङ तिर्थ बहादुर राई अहेका छन् ।

गाउँपालिका अध्यक्ष राजकुमार नुमिहाङ्ग राइअको अध्यक्षतमा भएको कायक्रमको संचालन गाउँपालिका सचिव बिपिन खम्बुले राई र स्वागत मन्तव्य सह-सचिब डम्बर सिह मगरले गएको थियो।