आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

शनिबार थप एकजनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३१ पुग्यो

परदेशी खबर २०७७ बैशाख ६, शनिबार मा प्रकाशित ( ६ साल अघि) २५५ पाठक संख्या

काठमाडौं : शनिबार एकजनाका कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५ वर्षीय एक पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । 

बिज्ञापन (Sponsored)

शुक्रबार मात्र एकैदिन १४ जनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार अहिलेसम्म संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये तीनजना डिस्चार्ज भएका छन् । २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।