आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024
FLASH NEWS

अर्यालले मध्यरातमै लगाए आईजीपीको फुली

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका नववियुक्त प्रहरी महानरीक्षक (आईजीपी) प्रकाश अर्यालले मध्यरातमा नै फुली लगाएका छन् । गृह मन्त्रालयमा राति आयोजना गरिएकाे कार्यक्रममा प्रहरी प्रमुख अर्याललाई गृहसचिवले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । तर, कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको थियो । लामो समयसम्म गेटमा कुराइएका फोटो पत्रकारहरुलाई अर्यालले फुली लगाइसकेपछि...  विस्तृतमा